स्वास्थ्य/जीवनशैली

विराटनगरमा थप ४३ जनामा कोरोना संक्रमण

विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना संक्रमित पुष्टि भएका छन् । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो संख्यामा संक्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । संक्रमित हुनेमा...

भरतपुर अस्पतालका प्रमुखसहित पाँच जनामा कोरोना सङ्क्रमण

चितवन । कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ । अस्पताल विकास समितिका अध्यक्ष...

पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना सङ्क्रमण, तीनको मृत्यु

काठमाडौं । नेपालमा थप ४६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना सङ्क्रमण पुष्टि...

कोभिड–१९ संक्रमणबाट थप ४ जनाको मृत्यु पुष्टि, मृतकको संख्या ९९ पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट थप ४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयय प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार बारामा २, मोरङमा १ र सिरहामा...

उपत्यकामा शुक्रबार थपिए ११९ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ११९ जना कोभिड–१९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थपिएका नयाँ संक्रमितमा काठमाडौंका ८३, ललितपुरका ३०...

कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुग्यो, शुक्रबार थपिए ५९४ जना

काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ । नेपालमा शुक्रबार थप ५९४ जनामा संक्रमण पुष्टि पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा प्रवक्ता डा. जागेश्वर...