स्वास्थ्य/जीवनशैली

मुलुकभरबाट २४ घण्टामा थपिए ८८५ जना कोरोना संक्रमित, ३८५ डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या बुधबारसम्म ३४ हजार ४१८ पुगेको छ । पछिल्लो २४ घण्टामा मुलुकभरबाट ८८५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमणको पुष्टि भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका—११ का ४५वर्षीय पुरुषको आज मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मङ्गलबार निसर्ग अस्पताल धनगढीबाट पठाइएका उनको...

२० सैनिकसहित गण्डकी प्रदेशमा ३२ सङ्क्रमित थपिए

कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण बढेको छ । केही दिनयता यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनि सङ्क्रमण घटेको छैन । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा...

थप १७ जनामा कोरोना सङ्क्रमण, भुम्लुको ८ नं वडा सिल

बनेपा । काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा गरी मङ्गलबार एकै दिन थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पताल, बनेपा, पनौती नगरपालिका र भुम्लु...

काठमाडौं उपत्यकामा मंगलबार थपिए २३२ जना कोरोना संक्रमित

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण भएकोमा...

कोरोना संक्रमणबाट थप सातको मृत्यु भएको पुष्टिः मृतकको संख्या १६४ पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सात जनाको मृत्यु भएसँगै मृतकको संख्या १६४ पुगेको बताए । उनका...