स्वास्थ्य/जीवनशैली

२४ घण्टामा थपिए ८५५ जना कोरोना संक्रमित: कुल संख्या ३३ हजार ५३३

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभरबाट थप ८ सय ५५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले सो संख्याबारे पुष्टि गरेका हुन्...

भैरहवामा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका­३ निवासी ५३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उनको गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिएका छन् ।...

पोखरामा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

कास्की । पोखरामा एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज यहाँ जारी तथ्याङ्कमा चार कोरोना सङ्क्रमित मध्ये एक सञ्चारकर्मी समेत परेको उल्लेख छ । स्थानीय...

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्युः मृतक संख्या १५७ पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका गरी थप ८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृतकहरु काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३ र...

सोमबार उपत्यकामा २२४ सहित ७४३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभरबाट १० हजार २३४ वटा नमुनाको परीक्षण भएकोमा ७४३ जना कोभिड–१९ का नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यीसहित नेपालमा संक्रमितको संख्या ३२ हजार ६...

कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै

नवलपरासी । समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ । स्वाब सङ्कलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको...