बिजनेस

प्राकृतिक स्रोत परिचालन गरेर विदेशी मुद्रा भित्र्याउने : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेटले नेपालको प्राकृतिक स्रोतको परिचालन गरेर विदेशी मुद्रा भित्र्याउने लक्ष्य राखेको बताएका छन्। आज आइतवार काठडौंमा आयोजित आ‍ईएमई लिमिटेडको २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले...

सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’

काठमाडौ। सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ। ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो। ग्राहकले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिट वा क्रेडिट कार्डको पिन...

दोर्दी खोला कम्पनीको आईपीओ खुल्यो

काठमाडौं : दोर्दी खोला कम्पनीले दोस्रो पटक सर्वसाधारणका लागि साधारण शेयरको आइपिओ खुलेको छ। प्रति शेयर १०० अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता...

विश्वव्यापी अर्थतन्त्रमा संकुचन हुँदै, सन् २०२२ को वृद्धि प्रक्षेपण २ दशमलव ९ प्रतिशतमा सिमित

विश्व बैंकले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान २ दशमलव ९ प्रतिशतमा घटाएको छ । जुन जनवरीको प्रक्षेपणभन्दा १ दशमलव २ प्रतिशतले कम रहेको छ । रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा प्रभाव परेको हो । युक्रेनमा...

तामाकोशी–५ र राहुघाट जलविद्युत् आयोजनाका लागि २५ अर्ब ९२ करोड लगानी स्वीकृत

काठमाडौं : लगानी बोर्डले दुई वटा जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न २५ अर्ब ९२ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ । आज सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बोर्ड बैठकले सय मेगावाटको तामाकोसी...

बजेटमा आजदेखि मन्त्रालयगत छलफल

काठमाडौं : आर्थिक वर्ष २०७९र८० को बजेटमा आजदेखि मन्त्रालयगत छलफल सुरु हुने भएको छ । बजेटमा सैद्धान्तिक छलफल सकिएपछि आजबाट मन्त्रालयगत छलफल सुरु हुन लागेको हो । आज ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकले...