बिजनेस

११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न आयात

काठमाडौं : ११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न मात्रै आयात भएको भन्सार विभागले जनाएको छ ।यसमध्ये ४५ अर्ब २९ रुपैयाँभन्दा धेरैको धान, चामल, कनिका र धानको बिउ रहेको छ । सरकारले कृषिजन्य वस्तुको उत्पादन...

पेट्रोलमा प्रतिलिटर २१ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ बढ्यो

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्यमा एकैपटक भारी वृद्धी गरेको छ । नेपाल आयल निगमले डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य बढाएको छ । बढेको मूल्य गएराति १२...

शेयरबजारमा पहिरो, नेप्से सूचक ३७.२७ अंकले घट्यो

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार पनि शेयर घटेको छ । आज पनि बजार आज ३७.२७ अंकले ओरालो लागेर नेप्से परिसूचक १९३४.११ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स...

अस्ट्रेलियामा न्यूनतम पारिश्रमिक ५ प्रतिशतभन्दा धेरै बढ्यो

काठमाडौं : अस्ट्रेलियामा कार्यरत कामदारहरूको न्यूनतम पारिश्रमिक पाँच दशमलव दुई प्रतिशतले बढेको छ । उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भएकाले कामदारहरूको सेवा सुविधामा पनि वृद्धि गरेको बीबीसीले जनाएको छ । स्वतन्त्र कार्य आयोगले आज बुधवार घोषणा...

७ प्रदेशको कुल ३ खर्ब ५ अर्बको बजेट, कुन प्रदेशले कति ?

काठमाडौं : सातै प्रदेशले असार १ गते आगामी आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित आय व्ययसहितको बजेट प्रदेशसभामा पेश गरेका छन् । सातै प्रदेशका आर्थिक तथा योजना मन्त्रीहरूले प्रदेशसभामार्फत सार्वजनिक गरेका बजेटहरूमा न्यूनतम ३२...

आज सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै

काठमाडौं : सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार सबै प्रदेशले हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । जसअनुसार...