बिजनेस

अमेरिकी डलर सटहीको सीमा बढ्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले इजाजत पाएका मनी एक्सचेन्जले नेपाली...

ब्राजिलमा तीन महिनामै पाँच लाख २६ हजार रोजगारी सिर्जना

ब्राजिलले तीन महिनामा ५ लाख भन्दा धेरै रोजगारी सिर्जना गरेको छ । गएको जनवरीदेखि मार्चसम्म ब्राजिलले ५ लाख २६ हजार १ सय औपचारिक रोजगारी सिर्जना गरेको त्यहाँको श्रम तथा रोजगार मन्त्रालयलाई उधृत गर्दै चिनियाँ...

ब्याजदरको समस्या समाधान हुन्छ : अर्थमन्त्री महत

मोरङ : अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आउँदो मौद्रिक नीतिमार्फत समाधान हुने बताएका छन् । आउँदो आर्थिक वर्षको बजेट एवम् राजस्व नीति तर्जुमाका सन्दर्भमा आज बिहीवार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उनले मौद्रिक नीतिमार्फत...

भारतबाट बढेर आयो इन्धनको मूल्य

काठमाडौं : भारतबाट इन्धनको मूल्य बढेर आएको छ। इन्डियन आयल कर्पोरेसनले आइतबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको आएको हो। जसअनुसार प्रतिलिटर पेट्रोलमा ६.३३ रुपैयाँ र डिजेलमा २० पैसा बढेर आएको...

५ वटा जलविद्युत् परियोजनाका लागि १ खर्ब ६७ अर्ब रुपैयाँ लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले एक खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बिहीवार बसेको बोर्डको ५३ औँ बैठकले पाँच वटा...

उद्योग वाणिज्य महासंघको २० औं अध्यक्षमा चन्द्र ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घको २० औं अध्यक्ष चन्द्रप्रसाद ढकाल बनेका छन् । महासङ्घको ५७ औं साधारणसभा र निर्वाचन सकिएसँगै ढकाल २० औं अध्यक्ष बनेका हुन् । ढकाललाई महासङ्घका वर्तमान अध्यक्ष शेखर गोल्छाले...