बिजनेस

भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने आईएमएफको प्रक्षेपण

काठमाडौं : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने प्रक्षेपण गरेको छ । आईएमएफको प्रमुख प्रकाशन ुविश्व आर्थिक परिदृश्यु मा वित्तीय क्षेत्रको उथलपुथल, उच्च मूल्यवृद्धि, रुस–युक्रेन युद्ध तथा तीन...

रेमिट्यान्समा उल्लेख्य वृद्धि हुँदा साढे ९ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिना (फागुन)को तथ्यांकले महंगी बढेको देखाएको छ। फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो...

उद्योगी व्यावसायीको हितका लागि बेदवहादुर श्रेष्ठको उम्मेदवारी

काठमाडौं । बेदबहादुर श्रेष्ठ, बिगत तीस बर्षदेखि व्यापार व्यवसायमा संलग्न छन् । छिमेकी मुलुक चीनसँग आयातनिर्यातको काम गर्ने श्रेष्ठ नेपालमा पनि बिभिन्न व्यवसायमा संलग्न छन् । स्थानीयरुपमा उद्योग व्यवसायको प्रबर्दन गर्नुपर्ने उदेश्य बोकेका श्रेष्ठले...

बीमा कम्पनीका अयोग्य सञ्चालकहरु हटाउन बीमा प्राधिकरणको निर्देशन, धेरैको पद धरापमा

काठमाडौं : बीमा ऐनको दफा ५० को खण्ड ‘ङ’ मा बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने संगठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै पनि बीमकको संस्थापक समुहको...

सरकारको न्यूनतम साझा कार्यक्रम : राजस्व संकलनमा जोड, खर्च कटौतीको नीति (पूर्ण पाठसहित)

काठमाडौं : सरकारले बिहीबार ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेको छ । आज बिहीवार सिंहदरबारमा एक कार्यक्रमकाबीच सरकारकी प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।...

इन्धनको मूल्यमा भारी कटौती : डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमै १० रुपैयाँले घट्यो

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने...