बिजनेस

आयल निगम नाफामा जान थाल्यो, घट्ला त पेट्रोलियम पदार्थको मूल्य ?

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय रुपमा घटेसँगै नेपाल आयल निगम विस्तारै नाफामा जान थालेको छ । घाटामा रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन नचाहेको नेपाल आयल निगम नाफामा जान थालेपछि मूल्य केही घटाउने...

नेपाल एअरलाइन्सका दुई जना पाइलट निलम्बित

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एअरलाइन्सका दुई जना पाइलटलाई निलम्बन गरेको छ । काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका...

नेपालको ११ महिनामा १४ खर्ब ८० अर्बको वस्तु आयात, १ खर्ब ४३ अर्ब रुपैयाँको निर्यात

काठमाडौं : चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा नेपालले बेहाेरेकाे व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले हिजाे बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक...

युक्रेन आक्रमणपछि रूसी तेलको चीनतर्फको आयातमा अत्यधिक वृद्धि

काठमाडौं : मस्कोले फेब्रअरी २०२२ मा युक्रेनमा गरेको आक्रमणपछि गत महिना रूसी तेलको चिनियाँ आयात उच्च स्तरमा पुगेको भन्सारको तथ्याङ्कले मङ्गलबार देखाएको छ । चीन रूसको सबैभन्दा ठूलो आर्थिक साझेदार हो र गत वर्ष...

हवाई इन्धनको भाउ घट्यो

काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रुपैयाँ र बाह्यमा प्रतिलिटर २६ रुपैयाँ प्रतिकिलोलिटर (२ सय डलर) घटाउने निर्णय भएको...

६ वटा प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ बजेट आज सार्वजनिक गर्दै

काठमाडौं : ६ वटा प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । त्यसअनुसार...