बिजनेस

काँकडभिट्टा नाका : चीनबाट ३ अर्ब रुपैयाँकाे सामान आयात हुँदा निर्यात शून्य

झापा :  गएको आर्थिक वर्ष (आव) २०७९/८० मा काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । यस नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानसँग व्यापार हुने गर्छ । मेची भन्सार कार्यालयका अनुसार गएको आवमा मात्रै...

आजदेखि हवाई भाडामा भ्याट लाग्ने, यस्तो छ व्यवस्था

काठमाडौं : सोमबारदेखि हवाई भाडामा भ्याट समायोजन हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि सम्पूर्ण हवाई सेवामा भ्याट कार्यान्वयनमा लगिने जनाएको हो । सरकारले आर्थिक विधेयक...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं : नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको...

मलेसियन कम्पनी ‘म्याक्स मनी’ लाई नेपालमा रेमिट्यान्स कारोबारमा प्रतिबन्ध

काठमाडौं : राष्ट्र बैंकले मलेसियन कम्पनी म्याक्स मनीलाई नेपालमा रेमिट्यान्स कारोबारमा प्रतिबन्ध लगाएको छ । यो कम्पनीले रेमिट्यान्स कारोबारबापतको रकम नेपाली इजाजत प्राप्त निकायमार्फत नगरेकाले नेपालको कुनै पनि संस्थासँग कारोबार गर्न नपाउने गरी प्रतिबन्ध...

डिजल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं : नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले आज सोमवार राति १२ बजेदेखि लागू हुने गरी डिजल, पेट्रोल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाएको हो । देशको...

बजेट संशोधन नभइकन विधिभित्रै रहेर पास हुन्छ : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्ष २०८०÷०८१ को बजेट संशोधन नभइकन पास हुने बताएका छन् । सोमवार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा अर्थमन्त्रीले बजेट असार १३ गते कुनै पनि संशोधनविना पास हुने...