बिजनेस

वीरगञ्जबाट झन्डै ४ करोड रुपैयाँ बराबरको भन्सार छलिका सामग्रीसहित ट्रक नियन्त्रणमा

काठमाडौं : पर्साको वीरगञ्जबाट प्रहरीले झन्डै चार करोड रुपैयाँ बराबरको रक्सी र कम्प्युटर माउस लगायतका सामग्रीसहित ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–२५ मा लु १ ख ७५३२ नम्बर र ना...

आईएफसीले नेपालमा लगानी विस्तार गर्ने

काठमाडौं : अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आईएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आईएफसीले नेपालमा लगानी...

खुला व्यापारले मात्र अर्थतन्त्रको असमानता कम गर्न सकिँदैन : विश्व व्यापार सङ्गठन

विश्व व्यापार सङ्गठन (डब्लुटीओ) ले धनी र विकासोन्मुख देशहरूबीचको असमानता कम गर्न खुला व्यापार मात्र पर्याप्त नहुने भन्दै गरिब देशलाई सहयोग गर्न थप आवश्यक रहेको बताएको छ । विश्वव्यापी व्यापारसम्बन्धी डब्लुटीओको सन् २०२४ को...

जर्मनीले ५१ मिलियन युरो अनुदान सहायता उपलब्ध गराउने

काठमाडौं : जर्मन सरकारको तर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन यूरो अनुदान सहायता उपलब्ध गराउने भएको छ। नेपाल सरकार र जर्मन सरकारबीच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको...

यो दशैँमा नेपाल राष्ट्र बैंकले सुकिला नोट मात्रै सटही गर्ने

काठमाडौं : यो दशैँमा नयाँ नोट नपाइने भएको छ । नयाँ नोटको साटोमा नेपाल राष्ट्र बैंकले सुकिला नोट मात्रै सटही गर्ने भएको हो । बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेको भन्दै बैंकले...

तारा एयरको आजबाट पोखरा–जोमसोम उडान शुरु

काठमाडौं : तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा आजदेखि पुनः उडान शुरू गर्दैछ । मौसमको प्रतिकूलका कारण उडान बन्द भएको पोखरा–जोमसोममा आजदेखि नियमित उडान गर्न लागेको कम्पनीले जनाएको छ । पर्यटकीय ‘सिजन’ शुरू हुन लागेको र...