बिजनेस

शेयरबजार बाउन्स ब्याक, नेप्से १ सय २७ अङ्कले बढेर २८ सय विन्दुमाथि

काठमाडौं : केही दिनयता घटिरहेको शेयर बजार आज बाउन्स ब्याक भएको छ । शेयर बजार परिसूचक नेप्से आज एक सय २७ दशमलव ३२ विन्दुले बढेर दुई हजार आठ सय २३ दशमलव २५ विन्दुमा पुगेको...

सहकारी पीडितको प्रदर्शन : सिंहदरबारतर्फ अगाडी बढ्न खोजीपछि प्रहरीद्वारा लाठी प्रहार

काठमाडौं : सहकारी पीडितले आज काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गरेको छ । विभिन्न सहकारी संस्थाबाट बचत रकम फिर्ता नपाएका सर्वसाधारणको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले लाठी प्रहार गरेको हो ।...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं : नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त...

पर्यटन व्यवसायको पहरेदार राजेन्द्र सापकोटालाई सर्वपक्षीय समर्थन

ट्रेकिङ एजेन्ट्स एसोसियसन नेपाल टानको निर्वाचन सोमवार हुँदैछ । यसका लागि भिन्नाभिन्नै टीम चुनावी मैदानमा छ । यसका लागि राजेन्द्र प्रसाद सापकोटा नेतृत्वको लोकतान्त्रिक तथा प्रगतिशील व्यवसायीहरुको प्यानलले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ...

चार किस्तामा शुल्क लिएर एनसेलको अनुमतिपत्र नवीकरण गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले तिर्न बाँकी हुने नवीकरण शुल्कको वार्षिक १० प्रतिशत ब्याज लिने गरी एनसेलको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले एनसेललाई २० अर्ब शुल्क चार किस्तामा बुझाउन सक्ने...

नेपाल एअरलाइन्सका ४ मध्ये ३ वटा जहाज ‘ग्राउन्डेड’

काठमाडौं : नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का तीन वटा जहाज ‘ग्राउन्डेड’ हुँदा दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । निगमसँग भएका चारमध्ये तीन वटा जहाज ग्राउन्डेड हुँदा काठमाण्डौ, हङकङ, दोहा र...