

बिजनेस
परिवारनै पर्यटन ब्यवसायमा लागेका आङछिरिङ शेर्पाको निधनले सबै स्तब्ध
काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको समेत निधन भयो। यो घटनामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जान गयो । सोलुखुम्बुको मात्र नभई देशकै खम्बाको रुपमा...
शुक्रबार, फाल्गुन १७, २०७५घुमेको तस्वीर बुझाएपछि कर्मचारीलाई एक महिनाको तलव !
काठमाडौं । घुमेको तस्वीर बुझाएपछि कर्मचारीले एक महिनाको तलव वारावरको रकम पाउने भएका छन् । प्रदेश ३ सरकारले आफ्नो मातहतमा रहेका कर्मचारीलाई घुम्नका लागि एक महिनाको तलब उपलब्ध गराएको हो । हालसम्म प्रदेश मातहतका...
शुक्रबार, फाल्गुन १७, २०७५नेपाल इन्भेष्टमेण्ट बैंकको बार्षिकउत्सवमा बिबिध कार्यक्रम
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आफ्नो ३३ औ वार्षिकोत्सवको दिन पारी रत्तदान कार्याक्रमको आयोजना ग¥यो । दरबारमार्गस्थित प्रधान कार्यालयमा विहान ९ बजेदेखि २ बजेसम्म आयोजित कार्याक्रममा ११९ जना सहभागीहरुले रक्तदान गरेका थिए ।...
मङ्लबार, फाल्गुन १४, २०७५सुरक्षा अभावमा सर्वसाधारण मारिदै, पूर्वभीआईपीलाई नीति बिपरित सुरक्षाकर्मी
काठमाडौं । केन्द्रीय राजधानीमै बम विष्फोट भएर सुरक्षामा चुनौती थपिईरहेको छ । सुरक्षाकर्मीको अभावमा आक्रमणकारी तथा अपराधीले खुल्लारुपमा अपराध गरिरेहका छन् । तर, सरकारका सुरक्षा निकायका ब्यक्ति भने नेता र प्रहरीकै सेवामा फुर्सत पाएका...
मङ्लबार, फाल्गुन १४, २०७५बैंकको ब्याजदर बृद्धिमा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको ध्यानाकर्षण
सिन्धुपाल्चोक । बैंकले चर्को ब्याज लिएकाले व्यवसायी मारमा परेको भन्दै सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले सरोकारवाला निकायमा ध्यानाकर्षण गराएको छ । ब्याजदरमा आएको अत्यधिक बृद्धिले ब्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आएको भन्दै उसले नेपाल सरकारको ध्यानाकर्षण...
शनिबार, फाल्गुन ४, २०७५सेवा बिस्तार गर्दै मेघा बैंक
मेगा बैंक नेपालले सेवा विस्तारका क्रममा एकै दिन १८ शाखा सञ्चालन गरेको छ । बैंकले देशका ४ नगरपालिका र १४ गाउँपालिकामा स्थापना गरेका शाखाको आइतबार एकै दिन उद्घाटन गरिएको हो । बैंकले तनहुँको भानु, रुपन्देहीको सैनामैना,...
सोमवार, माघ २१, २०७५-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


