-
काठमाण्डौँ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थलगत सर्वेक्षण गर्ने भएको छ । भूकम्पबाट प्रभावित ३२ वटै जिल्लामा निजी आवास अनुदान प्राप्त गर्ने लाभग्राहीमा नपर्नेहरूको गुनासो सम्बोधन गर्न स्थलगत सर्वेक्षण गर्न लागेको हो ।
भूकम्प प्रभावित नागरिकले राज्यबाट पाउने सुविधाबाट वञ्चित हुनु नपरोस् तथा दोहोरो सुविधा लिने अवस्था नरहोस् भनेर अन्तिमपटक स्थलगत सर्वेक्षण गर्न लागिएको हो ।
यसअघि प्राधिकरणले साउन–कात्तिक ०७४ मा अतिप्रभावित १४ जिल्लामा यस्तै प्रकारको सर्वेक्षण गरी छुटपुट भएका लाभग्राहीलाई सूचीकृत गरेको थियो । १८ जिल्लामा भने पहिलोपटक सर्वेक्षण हुन लागेको प्राधिकरणले जनाएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र १, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३