बिजनेस

नेप्सेमा दोहोरो अङ्कको सुधार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्सेका अनुसार नेप्सेमा १३.५० ले वृद्धि भई एक...

नेपाल बंगलादेश बैँकद्धारा विद्यालयलाई आर्थिक सहयोग

नेपाल बंगलादेश बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, वडा नं ४ इमाडोल, ललितपुर स्थित श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । विद्यालयलाई आवश्यक परेको डिजिटल स्क्रोलिङ सूचना बोर्ड...

आम्दानीको स्रोत बन्दै मौरीघार

लमजुङ । छिमेकी जिल्ला तनहुँ र कास्कीसँग सिमाना जोडिएका मध्यनेपाल नगरपालिका– १० हाँडीखोलाका ४७ वर्षीय कालु दुरा बिहानदेखि झमक्क साँझ पर्दासम्म घर वरिपरि नै लुटुपुटु गरिरहनुहुन्छ । गाउँ छाडेर टाढा जाने फुर्सद त उहाँलाई...

उखु क्रसिङ सकेर चिनी उद्योग धमाधम बन्द

सर्लाही । सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेड यस ‘सिजन’को उखु क्रसिङ सकेर चैतको पहिलो साता नै बन्द हुने भएको छ । गत वर्ष वैशाख दोस्रो हप्तासम्म चलेको चिनी उद्योग यस वर्ष...

केराले बजार नपाउँदा किसान चिन्तित

बलेवा । बागलुङ जैमिनी नगरपालिका १ र २ का किसानले ठूलो लगानी गरी केरा खेती गरेका छन् । विगतमा मौसमले साथ दिँदा राम्रो कमाइ गर्दै आएका किसान पछिल्लो समय सो खेतीले बजार पाउन छाडेपछि...

धितोपत्र बजारः रोकिएन नेप्सको ओरालो यात्रा

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि रोकिएन् । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्सेमा १६.२६ अङ्कले गिरावट आएको छ । मङ्गलबार नेप्से ४४.३३ अङ्कले घटेको थियो ।...