बिजनेस

ओखलढुङ्गामा खानेपानी महसुल ५० प्रतिशत छुट हुने

ओखलढुङ्गा । ओखलढुङ्गामा खानेपानी महसुल ५० प्रतिशत छुट हुने भएको छ । सदरमुकाम र आसपासका क्षेत्रमा खानेपानी वितरण गर्दै आएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले लकडाउनमा बसेका उपभोक्तालाई खानेपानी महसुलमा आधा रकम छुट दिने...

सिद्धार्थ बैंकद्वारा १० लाख सहयोग

भैरहवा । सिदार्थ बैंक लिमिटेड प्रदेश नं ५ ले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारलाई रु १० लाख सहयोग गरेको छ । शनिबार प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई बैंकका प्रदेश नं...

प्राधिकरणले ३८ लाख ग्राहकलाई विद्युत् महसुलमा छुट दिने

काठमाडौँ । कोरोनाको त्रास फैलन नदिन सरकारले साताव्यापी लक डाउन गरेको छ । नागरिकलाई यस विषम समयमा राहत दिन सरकारले केही न केही राहत प्याकेज घोषणा गरिरहेका छन् । सोही क्रममा ऊर्जा, जलस्रोत तथा...

व्यापारीलाई सचेत गराउँदै सामाजिक दूरी कायम गरी तरकारी बिक्री

लहान । कोभिड –१९ को सम्भावित जोखिम हुन नदिन सरकारले देशभर लकडाउन गरेको मौका छोपी बजारमा खाद्य सामग्री तथा ग्यासको कृत्रिम अभाव सिर्जना गर्न खोज्ने व्यवसायिलाई सचेत गराइएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण...

एनआइसी एशिया बैंकद्वारा प्रदेश २ मा सहायता केन्द्र सञ्चालन

लहान । कोभिड १९ का कारण लकडाउनको मार खेपिरहेका आफ्ना ग्राहककका लागि एनआइसी एशिया बैंक लिमिटेडले प्रदेश २ का विभिन्न जिल्लामा ग्राहक सहायता केन्द्र सञ्चालन गरेको छ । टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र सम्बोधन...

राधामाधव समितिद्वारा कोषमा १५ लाख सहयोग

काठमाडौँ । राधामाधव समिति नेपालले सरकारले स्थापना गरेको कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १५ लाख सहयोग प्रदान गरेको छ । कोभिड सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार अभियानलाई सघाउने उद्देश्यले समितिले उक्त...