बिजनेस

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा : तीन लाख बोरा मौज्दात

हेटौँडा । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सरकारले गत चैत ११ गतेबाट लकडाउन जारी गरेपछि सो उद्योगको उत्पादन तथा बिक्री बन्द भएको थियो ।...

कामपालाई निर्माण सामग्री अभाव

काठमाडौँ । लकडाउनको सदुपयोग गर्दै विभिन्न स्थानका सडक किनारामा ट्राफिक आइल्याण्ड निर्माण गरिरहेको काठमाडौँ महानगरपालिकालाई इँटा अभाव भएको छ । यस अवधिमा कामपाले हालसम्म सुन्धारामा चार वटा ट्राफिक आइल्याण्ड निर्माण गरिसकेको छ । अब...

बिहीबारदेखि शेयर कारोबार पुनः बन्द

काठमाडौँ । लकडाउनका कारण ५०औँ दिनमा मङ्गलबार खुलेको शेयर बजार पुनः बन्द गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन) ले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । बोर्डको निर्णयका आधारमा नेप्सेले मङ्गलबार र बुधबार शेयर कारोवार...

यार्सापीडित राहत कोष स्थापना गर्न माग

डोल्पा । आर्थिक उपाजर्नको मुख्य स्रोत नै यार्सागुम्बा सङ्कलन भएका कर्णालीका नागरिकका लागि यार्सापीडित राहत कोष स्थापना गर्न माग गरिएको छ । कोरोना भाइरसका कारण कर्णालीमा यार्सागुम्बा सङ्कलनमा प्रतिबन्ध लगाइएपछि नागरिकलाई आर्थिक सङ्कट पर्ने...

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्कटक एक्सचेन्जका अनुसार नेप्से २४.५८ अङ्कले घटेर एक हजार २०१.५७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि...

बिक्न थाल्यो कुखुराको चल्ला

चितवन । कुखुराका चल्ला बिक्न थालेका छन् । लकडाउन केही खुकुलो भएसँगै कृषकले खोरमा कुखुराका चल्ला राख्न थालेका हुन् । पछिल्लो समय दानाको कच्चा पदार्थको मूल्यमा पनि भारी गिरावट आएको छ । यससँगै दाना...