राजनीति

मत माग्न घरदैलोमा उम्मेदवार

गलकोट : आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् । आइतबार संयुक्त गठबन्धनले बागलुङ नगरपालिकामा गर्ने चुनाव प्रचारप्रसारको तालिका तथा नेकपा (एमाले) ले प्रतिबद्धता पत्र...

चुनावबारे मिथ्या सूचना र दुष्प्रचार रोक्न आयोगको सक्रियता

काठमाण्डौ : निर्वाचन आयोगले सीमावर्ती क्षेत्रमा रहेका छिमेकी देशका प्रसारण माध्यमबाट चुनावलाई नकारात्मक प्रभाव पार्ने कुनै सामग्री प्रसारण हुन नदिन ध्यानाकर्षण गराएको छ । कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा कुनै समाचार,...

उम्मेवदारी फिर्ता नभएका ठाउँमा पनि निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय 

काठमाडौं । पाँच दलीय गठबन्धनले उम्मेदवारी फिर्ता नलिएका र फिर्ता लिने समय अपुग भएका स्थानीय तहमा गठबन्धन दलहरूबीच भएको समझदारीअनुसार तालमेल गर्न आ–आफ्ना दलले मातहतका निकायहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।  दलका आधिकारिक...

‘ओली प्रवृत्ति’सँग सामना गर्न नेपाली कांग्रेसले गठबन्धन गरेको हो : रामचन्द्र पौडेल

काठमाण्डौ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली प्रवृत्तिसँग सामना गर्न कांग्रेसले गठबन्धन गरेको बताएका छन् । शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले संसदमाथि बारम्बार हमला गर्ने ओली प्रवृतिसँग आज...

१६ अर्वमा सकिने चुनावमा उम्मेदवारको खर्च ३३ अर्व

देशमा स्थानीय चुनाव हुँदैछ । जसमा १ लाख ५१ हजार ७ सय ५६ उम्मेदवारले भाग लिँदै छन् । निर्वाचन आयोगले महानगरका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ७ लाख ५० हजार, उपममहानगरका प्रमुख तथा उपप्रमुख उम्मेदवारले...

भोटेकोशीमा काँग्रेसका उम्मेदवार, गाईको मासु बेच्ने उद्योगदेखि ज्यान मार्ने उद्योगसम्म

काठमाडौं । नेपाली काँग्रेसले भोटेकोशी गाउँपालिका लागि अध्यक्षको उम्मेदवार बनाएका व्यक्ति अबैध धन्दामा लाग्ने गरेको खुलासा भएको छ । नेपालमा अवैध मानिएको गाईको मासु काटेर चीनतर्फ निकासी गर्ने आरोप लागेका पासाङनुर्पू शेर्पा ज्यान मार्ने...