राजनीति

दोलखामा माओवादी केन्द्रका गङ्गाबहादुर कार्कीलाई १ हजार ७५४ मतको अग्रता

काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत दोलखामा मतगणना भइरहेको छ । दोलखामा माओवादी केन्द्रका गङ्गाबहादुर कार्कीको अग्रता छ । पछिल्लो विवरण अनुसार कार्की ३ हजार २२४ र एमालेका बालकृष्ण सिवाकोटीले...

मतगणना भइरहेका तीन वटा क्षेत्रमा गठबन्धनका उम्मेदवार अगाडि

काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत बाजुरा, दोलखा र स्याङ्जा–२ मा मतगणना चलिरहेको छ । गणना भइरहेका तीन क्षेत्रमा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । बाजुरामा हिजो बेलुकादेखि मतगणना सुरु...

स्याङ्जा क्षेत्र नं २ मा धनराज गुरुङको अग्रता बढाए

काठमाडौं : स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता बढाएका छन् । गुरुङले नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई २ हजार ५ सयको फराकिलो मतले पछि पारेका हुन् ।...

बाजुरामा कांग्रेसका बद्रीप्रसाद पाण्डेको सुरूवाती अग्रता

काठमाडौं : बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले सुरूवाती अग्रता लिएका छन्। बिहीबार बेलुकादेखि सुरू भएको मतगणनाको पहिलो चरणमा सार्वजनिक भएको परिणाम अनुसार कांग्रेसका पाण्डेले २ सय ८० मत पाएका छन्। यहाँ नेकपा एमालेका कर्ण...

प्रधानमन्त्री देउवा र सीके राउतबीच भेटघाट

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आज बिहीवार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार उनीहरूबीच...

बाजुरामा मतगणना सुरु

बाजुरा : बाजुरामा मतगणना सुरु भएको छ । आज बिहीवार दिउँसो साढे ३ बजे मतगणना सुरु हुने भने पनि झन्डै साढे दुई घण्टा पछाडि मात्रै सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले...