• काठमाडौं : बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले सुरूवाती अग्रता लिएका छन्।

    बिहीबार बेलुकादेखि सुरू भएको मतगणनाको पहिलो चरणमा सार्वजनिक भएको परिणाम अनुसार कांग्रेसका पाण्डेले २ सय ८० मत पाएका छन्।

    यहाँ नेकपा एमालेका कर्ण थापा प्रतिस्पर्धी छन्। उनले एक सय मत ल्याएका छन्।