राजनीति

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ निर्वाचित

स्याङ्जा : स्याङ्जा २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा...

बाजुरामा कांग्रेसका बद्री पाण्डे बनाए फराकिलो अग्रता

बाजुरा : प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतको फराकिलो अग्रता कायम गरेका छन् । बुधबार बेलुकी ६ स्३० बजेबाट सुरु भएको मतगणना अहिले पनि जारी छ । मुख्य निर्वाचन...

नयाँ सरकार गठनबारे सबै विकल्पमा खुला रहने माओवादी केन्द्रको निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको विषयमा सबै विकल्पमा खुला रहने निर्णय गरेको छ। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्पमा खुला गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर...

समानुपातिकमा १ करोड ३ लाख ९२ हजार मतगणना सकिंदा कुन पार्टीको कति ?

काठमाडौं । समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म १ करोड ३ लाख ९२ हजारभन्दा बढी मतगणना सकिएको छ । एमालेले सबैभन्दा बढी २७ लाख ७९ हजार मत पाएको...

मतगणना भइरहेका तीनवटै क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता

काठमाडौं । मतगणना भइरहेका तीनवटै क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता कायम गरेका छन् । प्रतिनिधि सभातर्फ स्याङ्जा क्षेत्र नं. २ र बाजुरामा नेपाली कांग्रेसले अग्रता लिंदा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाएका छन् ।...

बाजुरामा मतगणना पुनः सुरु

बाजुरा : बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मतगणना पुनः सुरु भएको छ । प्रतिनिधि सभाको मतगणना आज शुक्रवार बिहानदेखि रोकिएको थियो भने प्रदेश सभाको मतगणना दिउँसोदेखि रोकिएको थियो । अहिले दुवै...