राजनीति

दोलखामा माओवादीका गंगा कार्की ११ सय बढी मतान्तरले अघि

काठमाडौं : दोलखामा सत्ता गठबन्धनका उम्मेदवार गंगा कार्कीले पुनः अग्रता बनाएका छन्। पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ३५ हजार ७९० मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले...

दोलखामा रोचक प्रतिस्पर्धा, एमाले उम्मेदवार शिवाकोटी पुनः ३६ मतले अगाडि

काठमाडौं : दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी र नेकपा माओवादी उम्मेदवार गंगा कार्कीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । दोलखाको ओराङ क्षेत्रको मतगणना सकिंदा एमाले उम्मेदवार शिवाकोटी माओवादीका कार्कीभन्दा ३६ मत अन्तरले...

सत्ता गठबन्धनको बैठक आज बस्दै

काठमाडौं : सत्ता गठबन्धनको बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको विषयमा छलफल हुने बताइएको छ । सत्ता गठबन्धनमा...

दोलखामा माओवादीका कार्कीको पुनः अग्रता

काठमाडौं : दोलखामा माओवादीका कार्कीको पुनः अग्रता बनाएका छन् । प्रतिनिधि सभातर्फ दोलखामा भइरहेको मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई माओवादीका गंगा कार्कीले फेरि उछिनेका हुन् । मतगणनाको दुई दिनसम्म अग्रता लिएका कार्की हिजो...

अन्तर्घातीको लिस्ट पुस १५ भित्र पठाउन कांग्रेसको निर्देशन

काठमाडौं : नेपाली कांग्रेसले पार्टी तथा गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गर्नेहरुको सूची पठाउन निर्देशन दिएको छ। कांग्रेसले आइतवार एक विज्ञप्ति जारी गर्दै जिल्ला एवं प्रदेश अनुशासन समितिलाई यस्तो निर्देशन दिएको हो। जिल्ला एवं प्रदेश अनुशासन...

दोलखामा एमालेका बालकृष्ण शिवाकोटीको अग्रता

दोलखा : दोलखामा प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीलाई पछि पार्दै नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका कार्कीलाई करिब १ हजार ५ सय ३...