राजनीति

एमाले सचिवालय बैठक बस्दै, राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने

काठमाडौं : नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा...

प्रधानमन्त्री प्रचण्डलाई थप ३ वटा मन्त्रालयको जिम्मेवारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप तीन वटा मन्त्रालयको जिम्मेवारी पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले राजीनामा दिएपछि खाली भएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हाल्न लागेका हुन् ।...

राष्ट्रपतिमा आफ्नो पक्षमा समर्थन जुटाउन पौडेल र नेम्वाङको दौडधुप

काठमाडौं : राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले आफ्नो पक्षमा समर्थन जुटाउन दौडधुप सुरु गरेका छन् । कांग्रेस, माओवादीसहित आठ दलको समर्थनमा उम्मेदवारी दिएका पौडेलले मोर्चाबाहिरका दलसँग समर्थन माग्दै भेटवार्ता गर्न थालेका...

गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता, संशय र भ्रम मात्रै : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता, संशय र भ्रम मात्रै पैदा गर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले ८...

माधव नेपाललाई एमाले अध्यक्ष ओलीको पत्र

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा सुवासचन्द्र नेम्वाङलाई समर्थन गर्न आग्रह गरी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई पत्र पठाएका छन्। पत्रमा नेम्वाङ राष्ट्रपति पदलाई योग्य एवं उपयुक्त उम्मेदवार...

राष्ट्रपतिमा दुई पूर्व सभामुखको भिडन्त हुने

काठमाडौं : राष्ट्रपतिको निर्वाचनमा मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ। फागुन २५ गते हुने राष्ट्रपतिको चौथो निर्वाचनमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ...