राजनीति

राष्ट्रपतिको निर्वाचनका लागि आठ दलका सांसदहरुको अभिमुखीकरण कार्यक्रम आज

काठमाडौं : नेपाली कांग्रेसले आज आठ दलीय गठबन्धनका संघीय सांसदहरुलाई काठमाडौंको तीनकुनेमा अभिमुखीकरण कार्यक्रम गर्दैछ । कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम...

प्रदेश १ को नाम ‘कोशी’

काठमाडौं : प्रदेश १ को ‘कोशी’ कायम भएको छ । प्रदेश सभाको आज बुधवार बसेको बैठकको दुई तिहाइ बहुमतले प्रदेशको नाम कोशी नामकरण गरेको हो । योसँगै प्रदेश संरचना कार्यान्वयनमा आएको ५ वर्षपछि प्रदेशले...

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनमा आबद्ध रहेको एकीकृत समाजवादीको बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपति चुनावमा कांग्रेस वरिष्ठ...

चितवन–२ मा हुने उपचुनावका लागि १८ दल दर्ता

काठमाडौं : चितवन–२ मा हुने उपचुनावका लागि निर्वाचन आयोगमा १८ दल दर्ता भएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि फागुन १० गतेदेखि १६ गते सम्मको समयसीमा निर्धारण गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम...

आजपनि केही ठाउँमा मेघगर्जनसहित पानी पर्न सक्ने

काठमाडौं : पहाडी क्षेत्रको एक/दुई ठाउँमा आज मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको छ । मौसमविद् गोविन्द झाका अनुसार आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ भने एक÷दुई ठाउँमा मेघगर्जनसहित पानी...

राष्ट्रपतिको लागि देउवाले ओलीलाई पत्र पठाएर भोट मागे

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएर राष्ट्रपतिको लागि भोट मागेका छन् । देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका लागि ओलीसँग भोट मागेका...