राजनीति

एमाले सरकार छाड्ने तयारीमा

काठमाडौं : राजनीतिक समीकरण र सत्ता गठबन्धन फेरिएसँगै नेकपा एमालेले सरकारबाट बाहिरिने तयारी गरेको छ । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहितका दलहरूले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेपछि एमालेले सरकार छाड्ने तयारी गरेको हो...

आठ दलले राष्ट्रपतिमा कांग्रेसको उमेद्वारलाई समर्थन गर्ने निर्णय, यस्तो छ अंकगणित

काठमाडौं : आठ दलले राष्ट्रपतिमा नेपाली कांग्रेसले उठाउने उमेद्वारलाई समर्थन गर्ने निर्णय गरेका छन् । हिजो प्रतिनिधि सभामा रहेका आठ दल कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, लोसपा, जनमत र राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा...

कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने आठ दलको सहमति

काठमाडौं : आठ दलबीच भरखरै सम्पन्न बैठकमा राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ । आज साँझ बालुवाटारमा बसेको बैठकमा आठै दलले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको सहभागि एक नेताले...

राष्ट्रपतिबारे छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक बस्दै

काठमाडौं : राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा विहान ८ बजे शीर्ष नेताको बैठक बस्न लागेको हो । कांग्रेस महामन्त्री गगन थापाका अनुसार बैठकमा...

ओलीसँग आज प्रचण्डले निर्णयक वार्ता गर्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज अन्तिम पटक वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले शुक्रबार ओलीसँग अन्तिम पटक वार्ता गर्न...

ओलीसँग शुक्रबार प्रचण्डले अन्तिम वार्ता गर्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार अन्तिम पटक वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले शुक्रबार ओलीसँग अन्तिम पटक वार्ता गर्न...