राजनीति

पुष्पकमल दाहालबिरुद्ध रिट दर्ता गर्ने आदेशपछि अन्तर्राष्ट्रिय समुदायसँग माओवादीको गुहार

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि माओवादीले आपत्ति जनाएउँदै न्यायालयप्रति अप्रत्यक्ष धम्की दिएको छ । यस बिषयमा उसले अन्तर्राष्ट्रिय समुदायसँग पनि गुहार मागेको...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि विश्वासको मत लिने भएका छन् । एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा मुख्यमन्त्री बनेका थिए...

चुनावमा अन्तर्घात गर्ने जसपाका ८० जनालाई कार्वाहीको डण्डा

काठमाडौं : मंसीर २ गते सम्पन्न भएको चुनावमा पार्टीभित्रबाट नै अन्तर्घात भएको भन्दै उपेन्द्र यादवको जसपामा ८० जनालाई कार्वाहीको डण्डा चल्ने भएको छ ।पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठन भएको कार्यदलले स्थलगत अध्ययन...

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारसँग लिखित प्रतिबद्धता माग्यो

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले लिखित सहमति बिना सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडान लिएको छ । यसअघि नागरिक उन्मुक्ति पार्टीले मत नदिएकै कारण एमाले नेतृत्वको सरकार ढलेर सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सरकार गठन भएको...

रास्वपासँग भोट माग्न पुगे रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेससहित आठ दलको तर्फबाट राष्ट्रपति पदको साझा उम्मेदवार बनेका रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेर भोट मागेका छन् । आज शुक्रवार राष्ट्रपतिका उम्मेदवार पौडेलसँगै कांग्रेसका नेताहरू डा....

राष्ट्रपतिको चुनाव लक्षित आठ दलको प्रदेशस्तरीय अभिमुखीकरण आजदेखि

काठमाडौं : राष्ट्रपतिको चुनावका लागि आठ दलले आजदेखि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सुरु गर्दै छन् । गठबन्धनले आज बाग्मती प्रदेश सभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ । यो कार्यक्रम काठमाडौंको नयाँ बानेश्वरमा रहेको एक होटलमा...