-
काठमाडौं : सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति कार्यालयकाअनुसार भोलि राति १२ बजेदेखि दुवै सदनको अधिवेशन अन्त्य हुनेछ ।
चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिशअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन् ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । चुनावपछिको सङ्घीय संसद्को पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था छ ।
News Desk 0 response बिहिबार, चैत्र २६, २०८२

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३