राजनीति

जेनजी कुटपिटबाट घाइते भएका देउवा आज सार्वजनिक हुँदै

काठमाडौं : जेनजी युवाको प्रदर्शनको क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि सार्वजनिक हुँदैछन् । उनी आजको केन्द्रीय कार्यसमितिको बैठकमा सार्वजनिक हुन लागेका हुन् । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक...

डाइभर्सन बनाएर एकतर्फी रुपमा खुल्यो बीपी राजमार्ग

काठमाडौं : गत असोज १७ देखि १९ गतेको अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग वैकल्पिक रुपमा अस्थायी डाइभर्सन बनाएर एकतर्फी रुपमा खुलाइएको छ । सडक विभागका अनुसार, रोशी खोलाले करिब ५ किलोमिटर सडक...

ओली र लेखकविरुद्धको जाहेरी जाँचबुझ आयोगले प्रहरीमै फिर्ता

काठमाडौं : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रहरीमै फिर्ता गरिदिएको छ । बिहीबार आयोगले एक विज्ञप्ती जारी गर्दै भनेको छ ‘फौजदारी वारदातमा...

बिशेष महाअधिवेशन छाडेर गगनले गरे नियमित महाअधिवेशनको प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका हुन् । बिशेष अधिबेशनका लागि हस्ताक्षर...

कांग्रेस पदाधिकारी बैठकमा देउवा सहभागी नहुने

काठमाडौं : नेपाली कांग्रेसको आज बस्ने पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेस पदाधिकारी बैठक आज दिउँसो १ बजे ललितपुरको एक होटलमा बस्दैछ । सभापति देउवा सहभागी नहुने भएपछि बैठक...

पार्टी पुनर्गठनमा लाग्न दोस्रो र तेस्रो तहका नेतालाई युवा नेताको आह्वान

काठमाण्डाै : विभिन्न दलका युवा नेताहरूले दोस्रो र तेस्रो तहका नेताहरूलाई पार्टी पुनर्गठनमा लाग्न आह्वान गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित विभिन्न राजनीतिक दलका २८ जना नेताले आज संयुक्त...