-
काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई अदालतले हाजिर जमानीमा छाड्न आदेश दिएको छ ।
विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा प्रहरीले अस्ति शुक्रवार प्रसाईंलाई पक्राउ गरी म्याद थपका लागि अदालत उपस्थित गराएको थियो । तर अदालतले हाजिर जमानीमा छाड्न आदेश दिएको साइबर ब्युरोका एसपी दीपक अवस्थीले जानकारी दिए ।
विद्युतीय माध्यमबाट निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै कारबाहीका लागि निर्वाचन आयोगले पत्र पठाएको प्रहरीको दाबी छ । प्रसाईंलाई पर्साको वीरगञ्जमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा प्रहरीले काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ गरेको थियो ।
News Desk 0 response आइतवार, माघ २६, २०८२

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३