प्रशासन

प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९...

संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौँ ः नेपाली सेना

काठमाडौं : विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संगठनलाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी हुन थालेसँगै नेपाली सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ । बुधबार एक सार्वजनिक अनुरोधपत्र मार्फत सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता...

‘सगरमाथा संवाद’ को तयारी चुस्त बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं : आउँदो जेठ २ देखि ४ गतेसम्म काठमाण्डौमा आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकमा...

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् संभावित कार्यसूची

काठमाडौं : सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ । प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको...

परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षीबिच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबिच मंगलबार भेटवार्ता भएको छ । रायसिना संवादको साइडलाइनमा नयाँ दिल्लीमा यो भेट भएको हो । परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री जयशंकरसँगको भेट अत्यन्तै फलदायी भएको...

मधेश सरकार एसईई प्रक्रियामा सहभागी नहुने

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रक्रियामा प्रदेश सरकार सामेल नहुने घोषणा गरेका छन् । मुख्यमन्त्री सिंहले आज पत्रकार सम्मेलन गरेर एसईई प्रक्रियामा सामेल नहुने घोषणा गरेका हुन्...