प्रशासन

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् संभावित कार्यसूची

काठमाडौं : सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज बस्ने भएका छन् । बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने दिउसो १स्१५ मा राष्ट्रियसभा बैठक बस्न लागेको हो प्रतिनिधि सभा बैठकमा ‘बैंकिङ्ग कसुर तथा...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं : सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साँझ साढे ५ बजेका लागि बैठक बोलाइएपनि केहीबेर ढिलोगरी सुरु भएको हो ।...

सङ्क्रमणकालीन न्यायका लागि पुनः सिफारिश समिति बनाउन शीर्ष नेता सहमत

काठमाडौं : प्रमुख दलका तीन शीर्ष नेता सङ्क्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन फेरि सिफारिश समिति गठन गर्न सहमत भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा केहीबेरअघि भएको शीर्ष नेतृत्वको छलफलले सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद...

प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा सहमति जुट्ला ?

काठमाडौं : प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठक सोमबार बस्दै छ । सिंहदरबारमा अपराह्न ४ बजे बैठक बस्ने तय भएको एक नेताले जानकारी दिए । हुलाकी...

प्रमुख तीन दलको बैठक सोमबार बस्ने, टीआरसी बारे छलफल हुने

काठमाडौं : प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षक नेताको बैठक सोमबार बस्ने तय भएको छ । सिंहदरबारमा सोमबार अपराह्न ४ बजे बैठक बस्ने तय भएको एक नेताले जानकारी दिए । बैठकम...

शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई प्रदान गर्दै आएको मोडल परिवर्तन गर्ने भएको छ । हाल प्रदान गर्दै आएको तालिमको मोडल अनुसार शिक्षकहरूलाई पर्याप्त नभएको ठहर गर्दै शिक्षा मन्त्रालयको उनीहरूलाई प्रदान गर्ने...