प्रशासन

लक्ष्य बनाएरै बेरुजु फर्छ्योटमा लाग्न लेखा समितिको निर्देशन

काठमाडौं : सर्वाधिक बेरुजु हुने १० वटा मन्त्रालयलाई संसद्को सार्वजनिक लेखा समितिले आउँदा दिनमा कार्ययोजना बनाएर लक्ष्य भेट्ने गरी फर्छ्योयटमा लाग्न निर्देशन दिएको छ । मन्त्रालयका अधिकारीहरूसँग आजको छलफलपछि लेखा समितिले बेरुजु लक्ष्य राखेर...

दिपक साह जनमत पार्टीबाट निष्कासित

काठमाडौं : डा.सिके राउत नेतृत्वको जनमत पार्टीले उपाध्यक्ष दिपक कुमार साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टी हित विपरित कार्य गरेको भन्दै सुनसरीका साहलाई...

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् संभावित कार्यसूची

काठमाडौं : सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो...

२६ वटा निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्न

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई मधेस क्षेत्रमा खडेरीको मारमा परेका किसानलाइ राहत प्रदान गर्न तथा दीर्घकालीन...

बागमतीको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ बन्दै

हेटौंडा : बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन् । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश...

प्रतिनिधिसभाको बैठक आज बस्ने, यस्तो छ सम्भावित कार्यसूचीमा

काठमाडौं : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय संसद्का महासचिव ‘संवैधानिक परिषद् ९काम कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन ० विधेयक,...