प्रशासन

‘कहिले सचिव हटाउने, कहिले तिनै हटाइएका सचिव ल्याउने’

काठमाडौं । अस्थिर सरकारका कारण मुलुकको विकास निर्माण र आर्थिक समृद्धिले गति लिन नसकेको अनुभव गरिएपछि यो सरकारले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको हो। स्थिर सरकारमा योजना, नीति–निर्णय, कार्यान्वयन पक्ष उत्तिकै स्थिर हुन्छ भन्ने...

मनाङमा न कर्मचारी न सेवाग्राही

काठमाडौं । मनाङको सदरमुकाम चामेस्थित जिल्ला प्रशासन कार्यालयमा प्राय प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटा कार्यकक्षमा एक्लै देखिन्छन् । प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष मात्र होइन अन्य कोठाहरुमा समेत सेवाग्राही कम हुन्छन् । आर्थिक वर्ष ०७४\०७५...

भ्रष्ट कर्मचारीलाई काठमाडौं महानगरपालिकाको संरक्षण

काठमाडौं । काठमाडौं महानगरलेनै भ्रष्ट कर्मचारीको संरक्षण गरेको छ । महानगरको आन्तरिक छानबिनले दोषी किटान गरेका कर्मचारी अहिले पनि प्रभावशाली भूमिकामा छन् । आफैंले गरेको छानबिनले दोषी देखाएकामाथि कार्बाही नगरी उल्टै महत्वपूर्ण जिम्मेवारी दिएर...

बुटवल सभाहलको बजेट ९९ प्रतिशत खर्च

बुटवल । बुटवल सभाहलले चालु र पुँजिगत दुवै तर्फ गरी कुल बजेटको उनान्साय (९९) प्रतिशत खर्च गरेको छ । रुपन्देही कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार गत आवमा सबैभन्दा बढी खर्च गर्ने शहरी बिकास...

खुलामञ्चमा टहरा बनाएर भाडामा दिन नक्कली कागज बनाउने कार्की मन्त्रालय तानिए

काठमाडौं । खुलामञ्चको जग्गामा टहरा बनाएर भाडामा दिन नक्कली कागज बनाउनेदेखि बसपार्कको टावर ठेक्कामा समेत जोडिएका काठमाडौं महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ । ३१ असारमा संघीय...

अकुत आर्जनपछि भन्सारबाट भाग्न खोज्ने यी कर्मचारी

काठमाडौं । राजश्व समूहका यसअघि भन्सार कार्यालयमा सरुवा भएर जान मरिहत्ते गर्थे तर अहिले भागाभाग छ । वीरेन्द्रदेव पाण्डे, जो ०५६ सालमा गाविस सचिव, बीचमा नासुको रूपमा अर्थ मन्त्रालयमा प्रवेश गरे । दुई वर्षपछि...