

प्रशासन
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको तयारी
काठमाडौं : सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहकै प्रत्यक्ष संलग्नतामा सरुवा गर्ने तयारी गरिएपछि वर्षौंदेखि ‘जमेर’ बसेकाहरुमा आतंकको वातावरण सृजना भएको छ...
सोमवार, चैत्र ३०, २०८२सरकारी काममा हुने ढिलासुस्ती अन्त्य गर्न ‘शून्य बाँकी फाइल अभियान’
काठमाडौं : सरकारले अनावश्यक रूपमा कार्यालयहरूमा फाइल थन्किने र काम ढिलो हुने समस्या अन्त्य गर्न आजदेखि विशेष अभियान सञ्चालन गर्दैछ । आजदेखि एक हप्तासम्म ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालन हुन लागेको हो । कार्यालयमा...
सोमवार, चैत्र ३०, २०८२प्रधानमन्त्री र मन्त्रीहरु सुनका धनी, सर्वत्र यसैको चर्चा !
काठमाडौं : प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी वाचापत्रमै सार्वजनिक पद धारण गर्नुअघि सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि नयाँ सरकार बनेको १७ दिनमा मन्त्रिपरिषद्का...
सोमवार, चैत्र ३०, २०८२चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि मागे हप्तामा दुई दिन बिदा
काठमाडौं : नेपाल चिकित्सक संघले सरकारले गरेको हप्तामा दुई दिन बिदा दिने निर्णयको स्वागत गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पनि सोही अनुसारको सुविधा दिन माग गरेको छ । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख परामर्शदाता अर्थोपेडिक सर्जन...
आइतवार, चैत्र २९, २०८२सबैभन्दा कम उमेरमा उपसभामुख भइन् रुबी
काठमाडौं : श्रम संस्कृति पार्टीबाट राजनीति सुरु गरेर समानुपातिक सूचीबाट सांसद बनेकी रुबीकुमारी ठाकुर अन्ततः प्रतिनिधि सभामा सबैभन्दा कम उमेरमा नै उपसभामुख बन्न सफल भएकी छन् । अहिलेसम्मको संसदीय अभ्यास हेर्दा, उनी नै कम...
शुक्रबार, चैत्र २७, २०८२सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने
काठमाडौं : सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति कार्यालयकाअनुसार भोलि राति १२ बजेदेखि दुवै सदनको अधिवेशन अन्त्य हुनेछ । चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिशअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै...
बिहिबार, चैत्र २६, २०८२-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३


