• काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

    सोमबारका दिउँसो २ बजे संघीय संसद भवन, सिहंदरबारमा बस्नेगरी दुवै सदनको अधिवेशन आह्वान गरिएको हो । आज मात्रै सरकारले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

    687766802_26676567815286283_3924986940861501196_n