प्रशासन

संसदीय समितिबाट १७ देशका लागि प्रस्तावित राजदूत अनुमोदनबारे आज निर्णय हुने

काठमाडौं : १७ देशका लागि प्रस्तावित राजदूतहरूको अनुमोदनबारेको निर्णय आज हुने भएको छ । सबै प्रस्तावित राजदूतहरूको कार्ययोजना सुनिसकेपछि संसदीय सुनुवाइ समितिले सरकारबाट भएको सिफारिसअनुसार नाम अनुमोदन गर्ने–नगर्नेबारे निर्णय गर्न लागेको हो । सरकारले...

माओवादीले संसदको अवरोधलाई निरन्तरता दिने

काठमाडौं : नेकपा माओवादी केन्द्रले सदनको अवरोधलाई निरन्तरता दिने भएको छ । आज बसेको माओवादी संसदीय दलको बैठकले जनयुद्धलाई अपमानित गर्ने शब्द फिर्ता नभएसम्म सदन अवरोधलाई जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले...

नेपाल आयल निगममा विभिन्न पदका लागि जागिर खुल्यो

काठमाडौं : नेपाल आयल निगम लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै निगमले लोकसेवा आयोगबाट परीक्षा लिने गरी कर्मचारी माग गरेको हो् । खुला प्रतियोगिताद्वारा छनोट गरी...

कोशीका पूर्वमुख्यमन्त्री कार्कीको अनशन तोडियो

काठमाडौं : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विभिन्न माग राख्दै मङ्गलवारदेखि शुरू गरेको अनशन गएराति नै तोडेका छन् । कोशी सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीला वल्लभ अधिकारी र कार्कीबीच लिखित सहमति भएपछि अनशन...

यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौं : सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा...

मेलम्ची खानेपानीको भ्रष्टाचार मुद्दामा चार जना दोषी ठहर, एघार जनालाई सफाइ

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा चार जना दोषी ठहर भएका छन् । विशेष अदालतले एघार जनालाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले हिजो...