प्रशासन

एमालेबाट निकालिएका भीम रावलले नयाँ दल खोल्ने

काठमाडौं : नेकपा एमालेले निष्कासित गरेपछि पूर्वउपाध्यक्ष भीम रावलले नयाँ दल खोल्ने भएका छन् । रावलले केही दिनमा नै पत्रकार सम्मेलन गरेर सो घोषणा गर्ने तयारी गरिरहेका छन् । सो पत्रकार सम्मेलनमा केपी ओलीले...

सहकारीसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय, बचत फिर्ताका लागि विशेष व्यवस्था

काठमाडौं : सरकारले सहकारीसम्बन्धी अध्यादेश ल्याउने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी समस्या समाधान गर्न भन्दै अध्यादेश ल्याउने निर्णय गरेको हो । अध्यादेश राष्ट्रपतिले जारी गरेपछि लागू हुनेछ । अध्यादेशमार्फत सरकारले राष्ट्रिय सहकारी...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौं : सरकारले हवाई सेवा प्रदायक र नियमनकारी निकायलाई अलग–अलग गर्ने गरी तयार गरिएका दुई विधेयकहरूलाई संसदमा पेस गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै...

दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा एकमात्र कर्मचारी

डडेल्धुरा : अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभाव भएको छ । डडेल्धुरा र बझाङ कार्यक्षेत्र रहने गरी २०७५ सालमा स्थापना भएको यस कार्यालयमा एक कर्मचारी र एक कार्यालय सहयोगी मात्र...

सिंह र बोहरा प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा

काठमाडौं : सरकारले नेपाल प्रहरीका दुई जना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक ९एआईजी०मा बढुवा गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गरेको एक मन्त्रीले बताए...

अख्तियारका अनुसन्धान अधिकृतलाई घुस दिन खोज्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं : मुद्दा मिलाइदिन भन्दै अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछापको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् अहिले नुवाकोटको किस्पाङ गाउँपालिकामा त्यही पदमा...