प्रशासन

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णय (सूचीसहित)

काठमाडौं : मन्त्रिपरिषद् बैठकले २० निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्ता निर्णय गरेको हो । बैठकले गरेका निर्णयको जानकारी दिँदै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले प्रत्येक वर्ष माघ १४ गते प्रधानमन्त्री तथा...

एमालेबाट निकालिएका नेता भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं : एमालेबाट निकालिएका नेता डा भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्ने भएका छन् । आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न...

हर्कराज राई प्रतिनिधिसभाको सचिव नियुक्त

काठमाडौं : संघीय संसद, प्रतिनिधिसभाको सचिव पदमा हर्कराज राई नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले झापाका उनलाई सचिव पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सभामुख देवराज घिमिरेको सिफारिसमा...

विशेष अदालतमा न्यायाधीश परिवर्तन

काठमाडौं : न्याय परिषद्ले भ्रष्टाचारको मुद्दा हेर्न विशेष अदालतमा न्यायाधीश परिवर्तन गरेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा बसेको न्याय परिषद्को शुक्रबारको बैठकले विशेषमा एक सदस्य मात्र परिवर्तन गर्ने निर्णय गरेको हो ।...

एसइईका लागि परीक्षा आवेदन फाराम खुल्यो

काठमाडौं : परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा समावेश हुनका लागि परीक्षा आवेदन फारम खुला गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले शैक्षिक सत्र २०८१ मा कक्षा १० मा...

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं : आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार मध्यान्ह सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त...