-
काठमाडौं ।
प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संघीय संसद सचिवालय अथवा जिल्ला प्रशासन कार्यालय लगायतबाट पनि उजुरी दर्ता गराउन सकिनेछ।संसदीय सुनवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरुद्ध भदौ २० गतेसम्मका लागि उजुरी गर्ने समय तोकेको हो ।
यसअघिका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी समितिबाट अस्वीकृत भएपछि बिहीवार संबैधानिक परिषद्ले मिश्रलाई प्रस्ताव गरेको थियो।
यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले मिश्रलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको गरेको थियो। मिश्र पनि समितिले अनुमोदन नगरे संबैधानिक परिषद्को अर्को बैठक बसेर नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नु पर्ने छ ।
News Desk 0 response आइतवार, भदौ १०, २०७५

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३

भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३