

-
भक्तपुर ।
यो सरकारले देउवा सरकारले गरेको नियुक्ती बदर गरेको नभई सत्ता साझेदार माओवादीका मन्त्रीहरुलाइ विना विभागीय बनाएर सत्ताको दुरुपयोग गरी निर्वाचन आचार संहिता बिरुद्ध निर्वाचनलाई नै प्रभावित पार्ने पार्दै गरिएको नियुक्ती वदर गर्न खोजेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।
सरकारले गरेको वदरलाई सर्वोच्च अदालतले अन्तरिम आदेशबाट उल्टाउँने प्रयास गरेपनि अन्ततः अन्तिम फैसलामा सरकारको निर्णयलाई सर्वोच्चले सदर गर्नेमा सरकार विश्वस्त रहेको उनले बताए ।
मन्त्री ज्ञवालीले भने,‘दोहोरो कर जनताले तिर्नु पर्दैन, त्यस्तो कर छ भने सरकारले हटाउँछ, करको दायरामा नआएकालाई दायरामा ल्याउँन खोज्दा कतिपय समस्या आउँछन्, यद्यपी दोहोरो करकोबारेमा सरकारले रिपोर्ट संकलन गरिरहेको छ, त्यस्तो पाईएमा त्यस्ता कर हटाउँछ ।’
संविधानले नै प्रदेश र स्थानीय सरकारलाई पनि कर लगाउँन अधिकार दिएको स्मरण गराउँदै उनले जनताले दोहोरो कर भने तिर्नु नपर्ने स्पष्किरण दिए ।प्रतिपक्षले सरकारका बिरुद्ध कथाकथित अधिनायकवादको कृतिम हल्ला गरि भ्रम फैलाउँने कार्य गरिरहेको मन्त्री ज्ञवालीको भनाई छ ।
News Desk 0 response आइतवार, साउन २७, २०७५
रफत संचार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले तातो चियाको बाफ उडे जस्तै कृतिम हल्ला उडेको टिप्पणी पनि गरे ।
सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको प्रष्ट्याउँदै देशमा शान्ति सुरक्षा कायम गर्न, शुसासनको प्रत्याभूति दिन र देशलाई सम्बृद्धितर्फ लैजान सरकार प्रतिबद्ध रहेको मन्त्रीको भनाई थियो ।

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
उच्चका ५० र जिल्लाका १५७ न्यायाधीशको सरूवा
बिहिबार, असार ३२, २०८३ -
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
संविधान संशोधन बहसपत्र कार्यदलले प्रतिवेदन बुझायो
बिहिबार, असार ३२, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
लोकप्रिय रक्षामन्त्रीलाई हटाएपछि युक्रेनमा जेलेन्स्की विरुद्ध प्रदर्शन
बिहिबार, असार ३२, २०८३



