-
यसअघिका कामु प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारदेखि १५ दिनको बिदामा बसेपछि सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले पाएका छन् ।
उनले आइतबार आफूसहित १० वटा इजलास तोके । संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि यसअघिका कामु प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारदेखि १५ दिनको बिदामा बसेका छन् । सर्वोच्च अदालतको वेभसाइटमा कामु प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम राखिएको छ । दीपकराज जोशीको नाम भने न्यायाधीशका रूपमा उल्लेख गरिएको छ ।मिश्रले आइतबार पेसी तोकेका ४६६ मध्ये ४७ मुद्दाको फैसला र ९१ मा आदेश जारी भएको छ । बाँकी मुद्दा हेर्न नभ्याउने सूचीमा राखिएको छ । मिश्रले आफ्नै इजलासमा ५७ वटा मुद्दाको पेसी राखेका थिए । तीमध्ये ४ फैसला र ११ आदेश भएका छन् ।
News Desk 0 response सोमवार, साउन २१, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३