

-
काठमाडौं ।
आफुभन्दा जुनियरले तोकेको पेशीमा मुद्धा हेर्नुपर्ने भएपछि सर्वोच्च अदालतका कामु प्रधानन्याधीश दीपकराज जोशी आइतबारदेखि विदामा बस्ने भएका छन्।
संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायधीश नियुक्तिका लागि सिफारिस नगरेसम्मका लागि भनेर उनी बिदामा बस्न लागेका हुन्।
संवैधानिक परिषद्ले जोशीलाई प्रधानन्याधीशमा सिफारिस गरेका जोशीलाई शुक्रबार संवैधानिक परिषद्को बैठकले अस्वीकृत गरेको थियो। उनको शैक्षिक प्रमाणपत्रको विवाद रहेको, विवादास्पद फैसला गरेको तथा सुनुवाईका क्रममा चित्तबुझ्दो जवाफ दिन नसकेको भन्दै उनलाई अस्वीकृत गर्ने निर्णय भएको हो। सरकारले राजिनामा दिन समेत उनलाई अप्रत्यक्ष रुपमा दबाब दिएको छ।
उनी विदामा बसेपछि सर्वोच्चका बरिष्ठतम् न्यायधीश ओमप्रकाश मिश्रले पेशी तोक्नेछन्। मिश्र नै भावी प्रधानन्याधीश हुने सम्भावना छ।
News Desk 0 response शनिबार, साउन १९, २०७५

सम्बन्धित शीर्षकहरु
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३



