

-
काठमाडौँ ।
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध उजुरी दिन आह्वान गर्दै सुनवाइ पक्रिया सुरु भएको छ ।
शुक्रबारदेखि साउन ६ गतेसम्म उजुरी दिन सर्वसाधारण र सरोकारवालासँग आग्रह गरेको छ । जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस नगर्नु पर्ने आधार र कारणसहितको उजुरी समितिमा दर्ता हुनेछ । संवैधानिक परिषद्ले जोशीको नाम जेठ २९ गते सिफारिस गरेको थियो ।
समितिले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी पठाउन सकिने जनाएको छ । टेलिफोनमार्फत उजुरी टिपाउन र इमेलमा समेत पठाउन सकिने समितिले जनाएको छ ।
समितिले उजुरीको समय सकिएपछि उजुरीको अध्ययन गरि आवाश्यकता अनुरुप उजुरीकर्तासँग छलफल गर्नेछ । उजुरीकर्तासँको परामर्शपछि सम्बन्धित पदाधिकारीलाई सुनुवाइका लागि आमन्त्रण गरिनेछ ।
News Desk 0 response शुक्रबार, असार २९, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३



