

-
काठमाडौ ।
गृह मन्त्रालयले एआइजीको दरबन्दी घटाउने निर्णय गरेसँगै प्रहरीमा पाँच जना एआइजी मात्र रहने भएको छ । पाँच जना एआइजी रहने गरी तयार पारिएको मस्यौदामा गृहमन्त्री रामबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
News Desk 0 response बिहिबार, जेष्ठ २४, २०७५
उक्त मस्यौदालाई निर्णयका लागि अब मन्त्री परिषद्मा लगिनेछ। यसअघि नेपाल प्रहरीमा प्राविधिकसहित १६ जना एआइजी रहेका थिए। यसअघि भएका एआइजीमध्ये हाल प्राविधिकतर्फका एक जना मात्र कार्यरत छन् भने बाँकी अवकास पाइसकेका छन्। तर हालसम्म कति एआइजी रहने भन्ने टुंगो नलागेका कारण नयाँ बढुवा भएका छैनन्। संघीय प्रहरी ऐनको मस्यौदाका क्रममा नौ एआइजी राख्ने गृहकार्य भएको थियो तर बिहीबारको बैठकमा प्राविधिकसहित पाँच एआइजी मात्र राख्ने निर्णय भएको गृह मन्त्रालय स्रोतको भनाइ छ। त्यस्तै, गृह मन्त्रालयमा भएको बैठकमा सशस्त्र प्रहरीमा तीन एआइजी मात्र राख्ने सहमति जुटेको छ। हाल सशस्त्र प्रहरीमा आठ जना बहालवाला एआइजी छन्।

सम्बन्धित शीर्षकहरु
-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
उच्चका ५० र जिल्लाका १५७ न्यायाधीशको सरूवा
बिहिबार, असार ३२, २०८३ -
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
संविधान संशोधन बहसपत्र कार्यदलले प्रतिवेदन बुझायो
बिहिबार, असार ३२, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३



