-
काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठकमा दुवै अध्यक्षले पार्टी सुदृढीकरणका लागि निर्देशन दिए। नेकपाका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई आआफ्नो जिम्मेवारी तोकिएका क्षेत्रमा काम गर्न पनि अध्यक्षद्वयले निर्देशन दिएका थिए। ुसामाजिक न्यायसहितको समृद्धिका लागि सरकारलाई सहयोग गर्न केन्द्रीय सदस्यहरूलाई अध्यक्षद्वयले निर्देशन दिएका थिए । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार तीनै तहमा भ्रष्टाचार नगरी काम गर्न र भ्रष्टाचार भएको पाएमा कारवाही गर्न पनि अध्यक्ष दुईले निर्देशन दिएका थिए ।
News Desk 0 response बिहिबार, जेष्ठ १०, २०७५
बैठकमा अध्यक्ष ओलीले समाजवाद र समृद्धिका लागि आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने बताए। यसरी नै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय आफूहरूको आनीबानी बिग्रिएको र पार्टीभित्र नतावाद र कृपावाद बढेको बताएका थिए।

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३