

-
बुटवल ।
प्रदेश पाँचको बैठकमा सांसदहरुले स्वकीय सचिव, सुरक्षा गार्ड लगायत सुविधा माग गर्दै जोडतोडले आवाज उठाए। उनीहरुलाई त्यतिले मात्रै पुग्दैन, भन्सार छुट लिएर गाडी समेत चाहिएको छ ।
२०५२–२०५३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भन्सार छूट दिएर सांसदहरुलाई गाडी किन्ने छुट दिएको थियो । त्यतिबेला भन्सार छुट लिएर धेरै सांसदहरुले गाडी भित्र्याए र अनि बेचेर नाफा कमाए । जसले सांसद मात्र होइन, संसदीय व्यवस्थाकै बदनाम गरायो ।
त्रिशंकु संसद रहेको बेलाको त्यो विकृति त्यसपछि पनि विभन्न स्वरूपमा देखियो । अब त्यो रोग प्रदेश सभाहरूमा सर्दै छ । प्रदेशसभाको पहिलो अभ्यासमै उनीहरू सरकारसामु अनेकथरी व्यक्तिगत सुखसुविधा र विलासिताका माग तेर्स्याउँदै छन्, जसले सांसद भनेका विशिष्ट दर्जाका नागरिक हुन्, जसलाइ जे गर्न पनि छुट छ भन्ने नजिर स्थापित हुनेछ। यसले राजनीतिलाई त विकृत बनाउँछ नै, सँगै राज्यकोषको चरम दुरुपयोग पनि ।
सांसद भएपछि सम्पत्ति कमाउनुपर्ने, सुवीधाभोगी हुनुपर्ने मानसिकता राख्ने हो भने राजनीतिज्ञहरुमा सांसद हुने र नहुने वर्ग खडा हुन्छ । साथै इमान्दार राजनीतिक कार्यकर्ता पलायन हुने अनि पैसा र शक्तिका भरमा सांसद हुनेहरु उदाउँदै जाने छन् ।
News Desk 0 response आइतवार, बैशाख ३०, २०७५

सम्बन्धित शीर्षकहरु
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३



