

-
काठमाडौं : कक्षा ११ को पठन पाठन असार १ गतेबाट सुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठनपाठन असार १ गतेदेखि सुरु गर्न निर्देशन दिएको हो ।
केन्द्रले बिहीबार सूचना जारी गर्दै शैक्षिक सत्र २०८२ अन्तर्गत माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भइसकेकाले कक्षा ११ को भर्ना प्रक्रिया र पठनपाठन निर्धारित समयमै सञ्चालन गर्न आग्रह गरेको हो।
सूचनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार देशभरका शिक्षा विकास तथा समन्वय इकाइमार्फत विद्यालयहरूलाई असार १ गतेदेखि कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको उल्लेख छ।
यस्तै, स्थानीय तहलाई आवश्यक समन्वय र सहजीकरण गर्न तथा विद्यालयलाई निर्णय कार्यान्वयन गर्न अनुरोध गरिएको छ।
सरकारको यो निर्णयसँगै एसइई उत्तीर्ण विद्यार्थीहरूको नयाँ शैक्षिक सत्र समयमै सुरु हुने भएको छ।
News Desk 0 response बुधबार, जेष्ठ ६, २०८३

सम्बन्धित शीर्षकहरु
-
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि..
बुधबार, जेष्ठ ६, २०८३ -
काठमाडौं महानगरपालिकाले ८ वटा पार्कमा मौरीका घार..
बुधबार, जेष्ठ ६, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३
-
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि..
बुधबार, जेष्ठ ६, २०८३ -
काठमाडौं महानगरपालिकाले ८ वटा पार्कमा मौरीका घार..
बुधबार, जेष्ठ ६, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
काठमाडौंमा भूकम्पको धक्का
बुधबार, बैशाख ३०, २०८३



