

-
काठमाडौं : परराष्ट्र मन्त्रालयले इरानी हिरासतबाट नेपाली नागरिक अमृत झा रिहा भएको भन्ने गलत सूचना दिएकोमा माफी मागेको छ ।
मन्त्रालयले आज विज्ञप्ति निकालेर झाको रिहाइ भइनसकेको भन्दै यसअघि सार्वजनिक भएको गलत सूचना र त्यसबाट सिर्जना भएको अन्योलप्रति क्षमा मागेको हो । त्यस्तै झाको मुद्दामा निष्पक्ष सुनुवाइका लागि निरन्तर कूटनीतिक पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झा अवैध सामान तस्करी एवम् ओसारपसारको आरोपमा पक्राउ परेका थिए । अमेरिका–इजराइल र इरानबीच गएको फेब्रुअरी २८ तारिखमा द्वन्द्व शुरू हुनु अगाडि नै झासहित ६ जना विदेशीलाई इरानी सुरक्षाकर्मीले पक्राउ गरेको थियो ।
News Desk 0 response सोमवार, जेष्ठ ४, २०८३

सम्बन्धित शीर्षकहरु
-
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
सर्वोच्चमा विवादः कामु प्रधानन्यायधीशको आदेश छल्न कर्मचारीको..
सोमवार, जेष्ठ ४, २०८३ -
स्कटल्यान्डलाई हराउँदै नेपाल लिग–२ को पाँचौँ स्थानमा..
सोमवार, जेष्ठ ४, २०८३ -
अमृत झा रिहा भएको भन्ने गलत सूचना..
सोमवार, जेष्ठ ४, २०८३ -
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३
-
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
सर्वोच्चमा विवादः कामु प्रधानन्यायधीशको आदेश छल्न कर्मचारीको..
सोमवार, जेष्ठ ४, २०८३ -
स्कटल्यान्डलाई हराउँदै नेपाल लिग–२ को पाँचौँ स्थानमा..
सोमवार, जेष्ठ ४, २०८३ -
अमृत झा रिहा भएको भन्ने गलत सूचना..
सोमवार, जेष्ठ ४, २०८३ -
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
काठमाडौंमा भूकम्पको धक्का
बुधबार, बैशाख ३०, २०८३



