-
काठमाडौं : आज तराईसहित देशका धेरै ठाउँको मौसम सफा छ । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा बिहान साधारणतया बादल लागेको छ ।
आज थोरै ठाउँमा बदली र छिटपुट वर्षाको सम्भावना छ । दिउँसो कोशी प्रदेशको पहाडी भू-भाग तथा अरू हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भागमा आंशिक बादल लाग्ने र तराईमा मौसम सफा रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी र हिमाली भूभाग साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली एकरदुई ठाउँमा मेघ गर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ ।
त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ ।
News Desk 0 response बुधबार, बैशाख २, २०८३

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३