-
काठमाडौं : नेपालले अमेरिका र इरानबीच भएको युद्धविरामको स्वागत गरेको छ । सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै युद्धविराम सम्झौताको स्वागत गरेको हो ।
“नेपाल सरकारले अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौताको हालैको घोषणालाई स्वागत गर्दछ, जसले पश्चिम एसियामा तनाव कम गर्नेछ । भतभेद कम गर्न संवाद र कूटनीतिका लागि अवसर प्रदान गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।
अमेरिका र इरानबीच स्ट्रेट अफ हर्मुज पुनः खोल्ने सर्तमा दुई हप्ताको युद्धविराम सम्झौता भएपछि विश्वव्यापी तेलको मूल्यमा तीव्र गिरावट आएको छ। शेयर बजारमा पनि उत्साह देखिएको छ।
News Desk 0 response बुधबार, चैत्र २५, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३