-
काठमाडौं : स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई सेवा दिँदा कुनै पनि प्रकारको विभेद नगर्न स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ ।
बीमित सेवाग्राहीप्रति असमान व्यवहार भएको गुनासो आएपछि बोर्डले सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई कानुनअनुसार सेवा सुनिश्चित गर्न आग्रह गरेको हो । बोर्डले सबै स्वास्थ्य संस्थाहरूलाई प्रचलित ऐन, नियमावली तथा कार्यविधिको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।
अनुगमनका क्रममा कुनै पनि संस्थाले नियम उल्लंघन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने हुने बोर्डले चेतावनी पनि दिएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र १७, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३